IME Life
Beema Board

संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १% विन्दुसम्मले न्यून राख्न पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत विन्दुसम्मले न्यून राख्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। जसअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत विन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिएको छ।

Prabhu
Crest

यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगतको भन्दा २ प्रतिशत विन्दुसम्म न्यून राखी तय गर्न पाउने व्यवस्था थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS