IME Life

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, कस्तो आयो ? (पूर्णपाठसहित)

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले आज साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो। मौद्रिक नीतिको समीक्षा हरेक त्रैमास सकिएको १ महिनाभित्र सार्वजनिक गर्नुपर्ने नीति रहेको छ। सोहीबमोजिम राष्ट्र बैंकले समीक्षा सार्वजनिक गरेको छ।

Crest

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले कार्यालय समय सकिएपछि साँझ साढे ५ बजेदेखि बसेको छ। बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित भएसँगै सार्वजनिक गरिएको हो।

यस्तो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

2ndQTR_Review_Board-FINAL

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

0%

अचम्मित

30%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS