IME Life
Beema Board

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, कस्तो आयो ? (पूर्णपाठसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले आज साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो। मौद्रिक नीतिको समीक्षा हरेक त्रैमास सकिएको १ महिनाभित्र सार्वजनिक गर्नुपर्ने नीति रहेको छ। सोहीबमोजिम राष्ट्र बैंकले समीक्षा सार्वजनिक गरेको छ।

Prabhu
Crest

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले कार्यालय समय सकिएपछि साँझ साढे ५ बजेदेखि बसेको छ। बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित भएसँगै सार्वजनिक गरिएको हो।

यस्तो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

2ndQTR_Review_Board-FINAL

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

0%

अचम्मित

30%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS