IME Life

चैत १ गतेबाट आइएमआइएस लागू हुने, आवश्यक पूर्वाधार व्यवस्थापन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चैत १ गतेबाट बीमा व्यवस्थापन सूचना प्रणाली(आइएमआइएस) लागू गर्ने भएको छ । यसका लागि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई भौतिक, जनशक्ति लगायतका आवश्यक पर्ने पूर्वाधारहरुको व्यवस्थापन गर्नका लागि बोर्डले आग्रह गरेको हो ।

बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकहरुले सेवा लिए वापतको सोधभर्ना भुक्तानीका लागि बीमा व्यवस्थापन सूचना प्रणाली लागू गर्न लागेको हो । सो मितिबाट लागू हुनेगरि वास्तविक समयमा दाबी गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको हुनाले सोही बमोजिम वास्तविक समयमा दाबी गर्न सक्ने गरि आवश्यक पुर्वाधार व्यवस्थापन गर्न आग्रह गरेको हो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS