IME Life

चैत १ गतेबाट आइएमआइएस लागू हुने, आवश्यक पूर्वाधार व्यवस्थापन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चैत १ गतेबाट बीमा व्यवस्थापन सूचना प्रणाली(आइएमआइएस) लागू गर्ने भएको छ । यसका लागि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई भौतिक, जनशक्ति लगायतका आवश्यक पर्ने पूर्वाधारहरुको व्यवस्थापन गर्नका लागि बोर्डले आग्रह गरेको हो ।

बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकहरुले सेवा लिए वापतको सोधभर्ना भुक्तानीका लागि बीमा व्यवस्थापन सूचना प्रणाली लागू गर्न लागेको हो । सो मितिबाट लागू हुनेगरि वास्तविक समयमा दाबी गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको हुनाले सोही बमोजिम वास्तविक समयमा दाबी गर्न सक्ने गरि आवश्यक पुर्वाधार व्यवस्थापन गर्न आग्रह गरेको हो ।

Crest

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS