IME Life
Beema Board

दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १५.३३ अंकले बढेर आज २१०१.१६ विन्दुमा बन्द भएको छ।

बजार बढ्दा १९९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ४५ वटाको ओरालो लागेको छ। चारवटा कम्पनीको शेयरभाउ भने स्थिर रहेको छ।

Prabhu
Crest

आज ३१४ कम्पनीका १ करोड १ लाख ८ हजार १२२ कित्ता शेयर ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २३ करोड २ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ३० लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः १३ करोड ७७ लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्सः ११ करोड ३७ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १० करोड २७ लाख रुपैयाँ
  • पिपुल्स पावरः ७ करोड १४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ६ करोड ६९ लाख रुपैयाँ
  • भिजन लुम्बिनी ऊर्जाः ५ करोड ९६ लाख रुपैयाँ
  • दोर्दी खोला जलविद्युतः ५ करोड ४४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५ करोड ४१ लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS