IME Life
Beema Board

नेप्सेमा थपियो सवा ४९ लाख बढी कित्ता शेयर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ४९ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा गरिमा विकास बैंकको बोनस शेयर थपिएको हो। यो बैंकको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Prabhu
Crest

आर्थिक वर्ष २०७९/८० का लागि गरिमा विकास बैंकले कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।

सोही ९.५ प्रतिशत बोनस शेयर नेप्सेमा थपिएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

0%

दु :खी

50%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS