IME Life
Beema Board

दोस्रो त्रैमासमा स्टार माइक्रो इन्स्योरेन्सको नाफा ४३ लाख ८३ हजार, यस्तो छ अन्य वित्तीय सूचक

SPIL
NIC ASIA

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ अर्ब ५० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले यस अवधिमा ४३ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ११ लाख ९७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा ५ लाख ६६ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा ६ लाख ३१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको संचिती जगेडा कोषमा ३८ लाख ३३ हजार रहेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा ४ लाख ३५ हजार रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अन्य इक्विटीमा १ लाख ५९ हजार रहेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS