IME Life
Beema Board

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २० लाख ७८ हजार हुँदा यस्तो छ अन्य वित्तीय सूचक

SPIL
NIC ASIA

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ अर्ब ५० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले यस अवधिमा २० लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ५९ लाख ३५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा २७ लाख २३ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा ३२ लाख ११ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको संचिती जगेडा कोषमा ९९ लाख ७४ हजार रहेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको महाविपत्ती कोषमा २ लाख १४ हजार रहेकोमा आर्थिक वर्ष २०७९/ ८० को पुस मसान्तसम्ममा ३ लाख १८ हजार रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अन्य इक्विटीमा ३२ लाख ४६ हजार रहेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी  ७९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS