IME Life

हिमालयन रिइन्स्योरेन्सकी संचालक गुप्ताको राजिनामा स्वीकृत

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीकी संचालक साक्षी वंशल (गुप्ता)ले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भई संस्थापक समूहतर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै आएकी वंशलले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएकी हुन् । उनले दिएको राजिनामा कम्पनीको संचालक समितिको माघ २६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

1707486692337

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS