IME Life

रिलायबल नेपाल लाइफमा रोजगारीको अवसर, दरखास्त पेश गर्न ३ दिन बाँकी

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । माग गरेको विभिन्न पदमा आवेदन दिन अब ३ दिन बाँकी रहेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट एक्जुकेटिभ अफिसरका लागि केही, अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा, उपशाखा तथा हेड अफिसका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

60%

उत्साहित

40%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS