IME Life
Beema Board

शेयर बजारमा आज हिमालयन रिसहित यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा लगातार तेस्रो दिन बुधबार पनि सुधार देखिको छ। बजार आज ४.९२ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २०९०.६४ को विन्दुमा पुगेको छ।

हिजो तुलनामा आज कारोबार पनि बढेको छ। आज बजारमा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

Prabhu
Crest

यो दिन नेप्सेमा १६८ कम्पनीको शेयरभाउ बढ्दा ६८ वटाको घटेको छ भने ११ वटा स्थिर रहेको छ।

आज पनि हिमालयन रिइन्योरेन्स उच्च कारोबार भएका १० कम्पनीको सूचीमा अग्रस्थानमै रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २४ करोड ८२ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ६ करोड ६२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ६ करोड ५९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ६ करोड ११ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५ करोड ८६ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ५ करोड ४७ लाख रुपैयाँ
  • आइएमई लाइफः ५ करोड २६ लाख रुपैयाँ
  • सोल्टी होटेलः ५ करोड १६ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः ४ करोड ७५ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ४ करोड ७२ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS