IME Life
Beema Board

बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा बुधबार पनि सुधार देखिएको छ। नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा उक्लिएको छ।

आज कारोबार हिजोको तुलनामा घटेको छ। आज ३१५ कम्पनीका ७६ लाख २४ हजार ३७६ कित्ता शेयर २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्।
यो दिन १८१ वटा कम्पनीको शेयरभाउ बढ्दा ५७ वटाको घटेको छ भने ९ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

आज सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बर रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३३ करोड ७६ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १६ करोड ६५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ७४ लाख रुपैयाँ
  • नेपाल टेलिकमः ७ करोड ३५ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ७ करोड ३० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५ करोड ६२ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५ करोड ४१ लाख रुपैयाँ
  • पिपुल्स पावरः ४ करोड ८४ लाख रुपैयाँ
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ४ करोड ३१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ३१ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS