IME Life
Beema Board

शेयर बजारमा ९ अंकको बृद्धि हुँदा १८१ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ४४ अंकले बढेर २,०८५ को विन्दुमा कायम भएको छ । आज अन्य र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज १८१ कम्पनीको मुल्य बढेको छ भने ५७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३१५ वटा कम्पनीको ७६ करोड २४ लाख ३७६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएकोृ छ । आज यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल पुनर्बीमाको ८ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ७ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ४२ प्रतिशतका दरले कमाएका हुन् । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । नेपाल टेलिकमका लगानीकर्ताले ५ दशलमव १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS