IME Life
Beema Board

बोहराका दम्पत्तीले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीका बुबा मान बहादुर बोहरा र आमा रितिका बोहराले आफ्नो छोरा उत्सव बोहराको ६औं जन्मदिनको अबसर पारेर बीमा पोलिसी उपहार दिएका छन्

Prabhu
Crest

जन्मदिनको अबसर पारेर बर्दगोरिया गाउँपालि वडा नम्बर १ मा पर्ने सिटिजन लाइफ इन्स्योरेन्स बाँनिया शाखा बाट ४ लाख रकम बराबरको बीमा पोलिसी उपहार दिएको शाखा प्रमुख खड्क सिंह गडसिला बताए

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS