IME Life

स्वावलम्बन लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक ‘चार’ तहमा र उपसहायक ‘चार–क’ तहमा केही संख्यामा कर्मचारी मगा गरेको हो ।

सहायक ‘चार’ तहको लागि प्रमाणपत्र तह, १२ कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ भने उपसहायक ‘चार–क’ तहमा एसईई वा सो सरह उत्तीर्ण गरेकाले पनि आवदेन दिन सकिने जनाइएको ।

Prabhu
Crest

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS