IME Life

स्वावलम्बन लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक ‘चार’ तहमा र उपसहायक ‘चार–क’ तहमा केही संख्यामा कर्मचारी मगा गरेको हो ।

सहायक ‘चार’ तहको लागि प्रमाणपत्र तह, १२ कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ भने उपसहायक ‘चार–क’ तहमा एसईई वा सो सरह उत्तीर्ण गरेकाले पनि आवदेन दिन सकिने जनाइएको ।

Crest

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS