SKIP THIS

MLBL
IME Life
Beema Board

एसियन लाइफको सञ्चालक पदबाट सुरेन्द्रकुमार गोयलको राजीनामा स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक सुरेन्द्रकुमार गोयलको राजीनामा स्वीकृत भएको छ।

माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले गोयलको राजीनामा स्वीकृत गरेको हो। गोयलको राजीनामा माघ १९ गतेबाटै लागू हुने गरी स्वीकृत भएको कम्पनी सचिव प्रकाशसिंह कठायतले जानकारी दिए।

Prabhu
Crest

कठायतका अनुसार गोयलले आफ्नो व्यक्तिगत कारण उल्लेख गरी सञ्चालक पदबाट राजीनामा दिएका हुन्। गोयलले प्रथम इन्भेस्टमेन्ट प्रालिबाट एसियन लाइफको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS