SKIP THIS

MLBL
IME Life
Beema Board

लगातार ३ दिन बढेको बजारमा आज २१ अंकको गिरावट, २१५ कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगातार ३ दिन बढेको शेयर बजार आज चौथो दिन भने दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ६७ अंकले घटेर २,०९७ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मुल्य बढेको छ भने २१५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज उत्पादनमुलक तथा प्रसोधन कम्पनी बाहेक सबै रात्ताम्मे भएका छन् । आज दिनभरिमा १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआरएनको २६ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् । मन्दकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ७ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS