Connect IPS
IME Life

यस्तो छ छोटो अवधिको लागि प्रस्तावित मोटर बीमाको प्रिमियम दर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मंगलबार सरोकारवालाहरुसँग सुझाव संकलनका लागि सार्वजनिक गरेको बीमा मोटर निर्देशन, २०८० को परिमार्जित मस्यौदामा छोटो अवधिको बीमाशुल्क दर निर्धारण गरिएको छ।

प्राधिकरणले निर्देशनमा परिमार्जन गर्दै १२ महिनाभन्दा कम (छोटो) अवधिका लागि जारी वा नवीकरण गरिने बीमालेखमा फरक फरक बीमाशुल्क दर कायम गर्नुपर्ने व्यवस्था गरेको छ। एक हप्ता अवधिमा बीमा लेख जारी वा नवीकरण गर्दा १० प्रतिशत वार्षिक बीमाशुल्क दर कायम गर्नुपर्ने मस्यौदामा उल्लेख छ।

Prabhu
Crest

यसैगरी एक महिनासम्मको २० प्रतिशत, दुई महिनासम्मको ३० प्रतिशत, तीन महिनासम्मको ४० प्रतिशत, चार महिनासम्मको ५० प्रतिशत, ५ महिनासम्मको ६० प्रतिशत, ६ महिनासम्मको ७० प्रतिशत, ७ महिनासम्मको ८० प्रतिशत, आठ महिनासम्मको ९० प्रतिशत र आठ महिनाभन्दा बढीका लागि १०० प्रतिशत वार्षिक बीमाशुल्क दर कायम गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS