IME Life
Beema Board

लगातार तेस्रो पनि बढ्यो शेयर बजार, साढे ५ अर्बमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक बढेर बन्द भएको छ । लगातार तेस्रो दिन आज नेप्से दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर २,११९ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३०८ वटा कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल पुनर्बीमाको २० करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै चन्द्रगिराी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिनर्जी पावर कम्पनीका लगानीकतार््ले ८ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ३५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS