SKIP THIS

MLBL
IME Life
Beema Board

मोटर बीमासम्बन्धी निर्देशन परिमार्जन गर्दै बीमा प्राधिकरण, राय-सुझाव माग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मोटर बीमासम्बन्धी निर्देशन, २०८० मा समसामयिक परिमार्जन गर्ने तयारी गरेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै मोटर बीमासम्बन्धी निर्देशनमा समसामयिक परिमार्जन गर्न लागिएको जानकारी गराएको छ। यसका लागि आवश्यक राय, सल्लाह तथा सुझाव लिखित रुपमा पेस गर्न प्राधिकरणले सरोकारवालाहरुसँग आग्रह गरेको छ।

सरोकारवालाहरुले आउँदो फागुन १ गतेसम्म प्राधिकरणसमक्ष राय–सुझाव पेस गर्न सक्नेछन्।

Prabhu
Crest
Draft_motor-directie-final-Public

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS