SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब ७६ करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ९४ अंकले घटेर २,०८४ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीकिो शेयर मुल्य बढेको छ भने १४१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ९ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सामलिङ पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । मिड सोलु हाइड्रोपावर कम्पनकि ालगानीकर्ताले ८ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव १२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS