IME Life
Beema Board

भारतीय बीमा कम्पनीहरुको कमिसनमा हट्यो सेगमेन्ट लिमिट, आईआरडीएआईले ल्यायो यस्तो नियम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतीय बीमा कम्पनीहरुका लागि महत्वपूर्ण खबर सार्वजनिक भएको छ। नियामक आईआरडीएआईले बीमा कम्पनीहरुको खर्च व्यवस्थापनमा लिमिट तोकेको हो । यसका साथै कमिसनमा सेगमेन्ट लिमिट हटाइएको छ।

आईआरडीएआईद्वारा जारी सूचनाअनुसार नियामकले कमिसनमा सेगमेन्ट लिमिट हटाएको छ। नयाँ नियमअनुसार जनरल इन्स्योरेन्स कम्पनीले कुल ३० प्रतिशत कमिसन दिन सक्नेछन् । कम्पनीले आफ्नो सबै सेगमेन्टलाई मिलाउँदा ३५ प्रतिशत लिमिट रहेको थियो।

Prabhu
Crest

सूचनाअनुसार पोलिसी बिक्रीमा सिंगल लिमिट तोकिएको छ। अर्थात् सञ्चालन र कमिसन खर्च छुट्टाछुट्टै जोड्नुपर्नेमा अब एकसाथ यो लिमिट राख्नुपर्ने हुन्छ। योसँगै अब निजी बीमा कम्पनीहरुले कमिसन र विज्ञापनमा खर्च बढाउन सक्नेछन्।

यो नयाँ नियम आउँदो अप्रिल १ बाट लागू हुने आईआरडीएसआईको सूचनामा उल्लेख छ। –एजेन्सी

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS