IME Life
Beema Board

चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले पुस २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । पुस २९ गतेदेखि सम्बन्धित शेयधरनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांशसँगै १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव साधारण सभामार्फत पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रूपैयाँको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Prabhu
Crest

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको यस वर्षको लाभांश प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS