IME Life
Beema Board

शेयर बजार घट्दा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार फेरि २१०० को विन्दुबाट तल झरेको छ। नेप्से परिसूचक आज ३१.४९ अंकले घटेर २०९८.६९ को विन्दुमा झरेको हो।

बजार घट्दा ३६ कम्पनीको शेयरभाउमात्रै बढेको छ भने २०९ कम्पनीको घटेको छ। दुईवटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज बजारमा ६ अर्ब ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ७८ करोड ६३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३१ करोड १ लाख रुपैयाँ
  • अपी पावरः २४ करोड २७ लाख रुपैयाँ
  • सन नेपाल लाइफः १६ करोड २१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड १ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १३ करोड ३० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १३ करोड २९ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १२ करोड ५० लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः ११ करोड ७७ लाख रुपैयाँ
  • रिडी पावरः ११ करोड १४ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS