IME Life
Beema Board

ब्लु इनर्जीको प्रथम वार्षिक साधारण सभा माघ २८ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ब्लु इनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा विहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत असार मसान्तको वासलात तथा सोही मितिसम्मको नीतिहरु सहितको तत् सम्बन्धी अनुसुचिहरु उपर छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण नियुक्त गरी निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । संचालक समितिको गठन गर्ने, संचालकहरुको पारिश्रमिक र भत्ता निर्धारण गर्ने, संचालक समितिको कार्यहरु अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS