IME Life
Beema Board

ग्रीनलाइफ हाइड्रोपावरको करिब डेढ करोड कित्ता शेयरको लकइन पिरियड फागुन ६ बाट सकिँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको करिब डेढ करोड कित्ता शेयरको लकइन पिरियड आउँदो फागुन ६ गतेबाट सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीको १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता शेयरको लकइन पिरियड आउँदो फागुन ६ गतेबाट सकिने जानकारी गराएको छ। जसमा संस्थापक समूहको १ करोड ४४ लाख कित्ता तथा कर्मचारीको ६९ हजार ९२८ कित्ता र आयोनाज प्रभावित स्थानीयको १ लाख ३ हजार ६०० कित्ता साधारण शेयर रहेका छन्।

Prabhu
Crest

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार रोक्का रहने पनि कम्पनीले स्पष्ट पारेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS