IME Life
Beema Board

सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ।

सिटिजन्स बैंकको ३ अर्ब रुपैयाँबराबरको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ।

Prabhu
Crest

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

यो ऋणपत्र हालै धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलमार्फत बिक्री गरिएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS