IME Life
Beema Board

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले ७० हजार ४९० दशमलव ६१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले प्रतिशेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले विक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री खुला गरेको हो ।

Prabhu
Crest

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS