IME Life
Beema Board

यी हुन् आज शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २६.३६ अंकले घटेर २०२२.९२ को विन्दुको झरेको छ।

घटेको बजारमा आज करिब सवा ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन ८१ वटा कम्पनीको शेयरभाउ बढ्दा १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ भने ६ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको २८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः २८ करोड रुपैयाँ
  • हाथेव इन्भेस्टमेन्टः १९ करोड ९४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १५ करोड ९० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ६८ लाख रुपैयाँ
  • सिनर्जी पावरः ११ करोड ९२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ४२ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १० करोड ५२ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ९ करोड ६२ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोर हाइड्रोपावरः ९ करोड १४ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ८ करोड ९५ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS