IME Life
Beema Board

शतप्रतिशत हकप्रद निष्काशन गर्न नारायणी डेभलपमेन्ट बैंकले बोर्डबाट पायो अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्द शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको हो । बैंकले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा २०७९ भदौ ९ गते निवेदन दिएको थियो ।

बैंकले हकप्रद निष्काशन तथा विक्रीका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

Prabhu
Crest
1704601232825

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS