IME Life
Beema Board

प्रभु इन्स्योरेन्सको सीईओमा सन्चित बज्राचार्य नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्य  नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको बैठकले बज्राचार्यलाई सीईओ नियुक्त गरेको हो। उनको नियुक्ति आउँदो माघ १ गतेदेखि लागू हुने कम्पनी सचिव अरबिन्दकुमार कर्णले बताए।

Prabhu
Crest

बीमा ऐन २०७९ को दफा ५७ (१) बमोजिम बज्राचार्यलाई सीईओ नियुक्त गरिएको सचिव कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।

बज्राचार्यसंग बीमा क्षेत्रकोे करिव दुई दशकको कार्यअनुभवका साथै बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा गरि ३० वर्ष भन्दा बढिको कार्यअनुभव रहेको छ ।

बीमा तथा अर्थ जगतका कुशल तथा दक्ष व्यक्तित्व रहेका  बज्राचार्यले त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका छन्  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS