Connect IPS
IME Life

जीवन बीमा अभिकर्ता परीक्षाको मिति तय, कहिलेदेखि हुँदैछ सुरु ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दसौँ चरणको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ।

प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो।

Prabhu
Crest

प्राधिकरणले फेरि पुस २० गतेबाट पुस २६ गतेसम्म परीक्षा सञ्चालन गर्न लागेको हो। यो दसौँ चरणको अनलाइन परीक्षा हुनेछ।

प्राधिकरणका अनुसार पुस २० गते दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म र शनिबार बिहान ११ बजेदेखि मध्याह्न १२ः३० बजेसम्म, दिउँसो १ बजेदेखि २ः३० बजेसम्म र दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म हुनेछ।

यसैगरी पुस २२ गतेदेखि पुस २६ गतेसम्मको परीक्षा भने बिहान ८ः३० बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS