SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ। नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ को विन्दुमा झरेको छ।

हिजोको तुलनामा शेयर कारोबार भने आज बढेको छ। आज साढे ५ अर्ब रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

Prabhu
Crest

आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा एउटामात्रै जीवन बीमा कम्पनी पर्न सफल भएको छ। आज रिलायब नेपाल लाइफ शीर्ष १० कारोबार भएका कम्पनीहरुमा पर्न सफल भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः ३३ करोड ४५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १९ करोड ४८ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १८ करोड ६४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड २९ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १५ करोड ६९ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः ११ करोड ७६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ११ करोड ५४ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ११ करोड ४८ लाख रुपैयाँ
  • सोल्टी होटलः १० करोड ९० लाख रुपैयाँ
  • निफ्राः १० करोड ४८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS