SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा कम्पनीहरुले अब अनिवार्य रुपमा संस्थापक शेयरधनी र सञ्चालकहरुको प्यान लिनुपर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुका संस्थापक शेयरधनी र सञ्चालकहरुको व्यक्तिगत विवरण लिँदा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले आज एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। निर्देशनमा बीमकको संस्थापक शेयरधनी तथा सञ्चालकहरुको व्यक्तिगत विवरण लिँदा अनिवार्य रुपमा प्यानसमेत लिने व्यवस्था गर्न भनिएको छ।

Prabhu
Crest

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनबमोजिम वास्तविक धनी यकिन गर्नका लागि यो व्यवस्था लागू गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS