IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सका बीमितलाई आव २०७९/८० सम्मको बीमा दाबी फर्छ्यौट गर्न ३५ दिनको समयसीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको बीमा दाबी फर्छ्यौट प्रक्रिया अगाडि बढाउन बीमितहरुलाई आग्रह गरेको छ।

कम्पनीले आज चौथो पटक सूचना जारी गर्दै बीमितहरुलाई २०८० असार मसान्तसम्मको बीमा दाबी फर्छ्यौट गर्न आग्रह गरेको हो।

Prabhu
Crest

बीमित वा प्रतिनिधिमार्फत प्राप्त बीमादाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेस नभएको वा सम्पर्कमा नआएका बीमितहरुलाई ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरमार्फत गरी दाबी फर्छ्यौट प्रक्रिया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ।

तोकिएको समयभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमा दाबीका फाइलहरु बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ। २०८० असार मसान्तसम्म पर्न आएको बीमा दाबीको विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS