SKIP THIS

MLBL
IME Life
Beema Board

दोहोरो अंकले बढेको बजारमा यी ५ ब्रोकरको उच्च कारोबार, कसको खरिद-बिक्री कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८ मा बन्द भएको छ।

बजार बढ्दा २०९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ३० वटाको घटेको छ। आज ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

दोहोरो अंकले बढेको बजारमा आज ४ अर्ब ४ करोड रुपैयाँबराबरको कारोबार भएको छ। आज उच्च कारोबार गर्ने ५ ब्रोकरमध्ये ३ वटाबाट शेयर खरिद बढी र २ वटाबाट शेयर बिक्री बढी भएको छ।

उच्च कारोबार गर्ने शीर्ष ५ ब्रोकरको सूचीमा नाशा सेक्युरिटिज (ब्रोकर नं. ५८) शीर्ष स्थानमा रहेको छ। यो ब्रोकरबाट २९ करोड १० लाख रुपैयाँको शेयर खरिद भएको छ भने ३६ करोड ८८ लाख रुपैयाँ शेयर बिक्री भएको छ।

दोस्रो स्थानमा सनी सेक्युरिटिज (ब्रोकर नं. ४२) रहेको छ। सनीबाट १८ करोड ७८ लाख रुपैयाँको शेयर खरिद र १७ करोड १० लाख रुपैयाँ शेयर बिक्री भएको छ।

यसैगरी उच्च कारोबारका हिसाबले इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरको १४ करोड ३५ लाख रुपैयाँ शेयर खरिद र १५ करोड ५० लाख रुपैयाँ शेयर बिक्री भएको छ।

भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) उच्च कारोबार गर्ने चौथो ब्रोकर बनेको छ। यो ब्रोकरबाट १५ करोड ८८ लाख रुपैयाँको शेयर खरिद र १२ करोड ९८ लाख रुपैयाँ शेयर बिक्री भएको छ।

पाँचौँ स्थानमा अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) रहेको छ। अनलाइनबाट १४ करोड ४० लाख रुपैयाँको शेयर खरिद र १३ करोड ५० लाख रुपैयाँको शेयर बिक्री भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS