SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजार बढ्दा उच्च कारोबार गर्ने शीर्ष १० मा ४ जीवन बीमा कम्पनी, कसको किनबेच कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार आज करिब २८ अंकले बढेको छ। नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८ मा बन्द भएको छ।

बजार बढ्दा २०९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ३० वटाको घटेको छ। आज ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

दोहोरो अंकले बढेको बजारमा आज ४ अर्ब ४ करोड रुपैयाँबराबरको कारोबार भएको छ। आज उच्च कारोबार भएका शीर्ष १० मा ४ वटा जीवन बीमा कम्पनी पर्न सफल भएको छ। आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः २६ करोड ६३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २३ करोड ३५ लाख रुपैयाँ
  • आइएमई लाइफः १५ करोड ७० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ४० लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १४ करोड १८ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १३ करोड १३ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ८ करोड ४२ लाख रुपैयाँ
  • नेपाल टेलिकमः ८ करोड १६ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ७ करोड ४४ लाख रुपैयाँ
  • एसियन लाइफः ७ करोड ४४ लाख रुपैयाँ

    Bull market metaphor
    High resolution jpeg included.
    Vector files can be re-edit and used in any size

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS