IME Life
Beema Board

लगातार दुई दिन घटेको बजारमा आज करिब २८ अंकको बृद्धि, २०६ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यो साता लगातार घटेको बजारमा आज भने दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ९० अंकले बढेर २,०५८ को विन्दुमा कायम भएको छ । आज २०९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको १५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्राइट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

चार कम्पनीको शेयर मुल्य ९ दशलमव ५९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS