IME Life
Beema Board

आज बिहान हुने भनिएको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा स्थगित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज बिहानलाई राखेको नवौँ चरणको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा स्थगित भएको छ।

प्राधिकरणले आज पुस १६ गतेबाट पुस २० गतेसम्म परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको थियो। प्राधिकरणका अनुसार परीक्षा बिहान ८ः३० बजेदेखि १० बजेसम्म सञ्चालन हुने भनिएको थियो। तर, सर्भरमा समस्या देखिएकोले आज बिहान ८ः३० बजेको परीक्षा स्थगित भएको प्राधिकरणले जनाएको छ। परीक्षा आजै हुने र परीक्षा हुने समय भने अभिकर्तालाई एसएमएस पठाएर जानकारी गराइने प्राधिकरणको भनाइ छ।

Prabhu
Crest

प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा गर्दै आएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS