SKIP THIS

MLBL
IME Life
Beema Board

आज बढ्यो सुनको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज आइतबार सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले बढेर प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन आज तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS