SKIP THIS

MLBL
IME Life
Beema Board

नाम संशोधन गर्ने विशेष प्रस्ताव सहित इन्स्योरेन्स इन्स्टिच्युट नेपालले डाक्यो साधारणसभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले आफ्नो पाँचौ वार्षिक साधारणसभा पुस २७ गते गर्ने भएको छ । उक्त सभा होटल क्राउन इम्पेरियल काठमाडौंमा गर्ने भएको हो । सभा दिउँसो २ बजे गर्नेछ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले नाम संशोधन गर्ने इन्स्योरेन्स इन्स्टिच्युट नेपाल रहेको नामलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल रहने गरी सामान्य संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । ठेगाना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९ /८० को आय व्यय, हिसाव, नाफा, नोक्सान र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८० /८१ को लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारीश्रमिक निर्धारण गर्ने, संचालक चयन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS