IME Life
GBIME

पुस ११ गतेबाट जीवन बीमा अभिकर्ता परीक्षा संचालन गर्दै बीमा प्राधिकरण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजत दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो । कम्पनीले गत पुस १ गतेबाट ७ गतेसम्म उक्त तालिम संचालन गर्दै आइरहेको छ ।

प्राधिकरणले फेरी पुस ११ गतेबाट पुस १३ गतेसम्म परीक्षा संचालन गर्न लागिएको जनाएको छ । उक्त परीक्षा विहान ८ः३० बजेदेखि १० बजेसम्म संचालन हुने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS