SKIP THIS

MLBL
IME Life
Beema Board

दुईवटा सवारीसाधन बिक्री गर्दै प्रभु महालक्ष्मी लाइफ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लिलामी प्रक्रियामार्फत २ वटा सवारीसाधन बिक्रीमा राखेको छ।

कम्पनीले महिन्द्रा स्कोरपियो र सुजुकी ईईसीओ भ्यान बिक्रीमा राखेको हो। यी दुवै सवारीसाधन बागमती अञ्चलमा दर्ता छन्।

Prabhu
Crest

कम्पनीले जेजस्तो अवस्थामा खरिद गर्न इच्छुक व्यक्ति, फर्म तथा कम्पनीलाई १५ दिनभित्र शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ।

इच्छुकले आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशत कम्पनीको बैंक खातामा जम्मा गर्नुपर्नेछ। यो सूचना प्रकाशित भएको मितिले १६ औँ दिनमा कम्पनीको केन्द्रीय कार्यालयमा बोलपत्र खोलिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS