IME Life
Beema Board

राष्ट्रियस्तरका विकास बैंकः धेरै नाफा कमाउनेमा मुक्तिनाथ शीर्ष स्थानमा, गरिमालाई पछि पार्यो शाइन रेसुंगाले

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म राष्ट्रियस्तरका ८ वटा विकास बैंकले कुल डेढ अर्ब रुपैयाँ माथि नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ८ वटा विकास बैंकले कुल १ अर्ब ५४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। उच्च नाफा आर्जन गर्नेमा मुक्तिनाथ अग्रस्थानमा रहेको छ। यो बैंकले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ।

Prabhu
Crest

यसैगरी धेरै नाफा कमाउनेमा शाइन रेसुंगा दोस्रो स्थानमा रहेको छ। शाइन रेसुंगाले २५ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गरिमा २४ करोड ४ लाख रुपैयाँ खुद नाफाका साथ तेस्रो स्थानमा रहेको छ।

यो ४ महिनामा लुम्बिनीले १८ करोड १० लाख रुपैयाँ, महालक्ष्मीले १७ करोड १५ लाख रुपैयाँ र कामना सेवाले १७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

यसैगरी ज्योतिले ११ करोड २० लाख रुपैयाँ र सांग्रिलाले १० करोड २० लाख रुपैयाँ नाफा कमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS