SKIP THIS

MLBL
IME Life
Beema Board

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा कास्कीमा बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कास्की जिल्लाको पोखरा २२ पुम्दीभुम्दी स्थित शुक्रराज मा.बि मा उक्त कार्यक्रम आयोजना गरेको हो ।

भेटेनरी शिक्षा पठनपाठन हुने उक्त स्कुलका कक्षा ९,१०,११,१२ का बिद्यार्थी र शिक्षक गरी करिव १०० जनाको उपस्थिती रहेको र कार्यक्रममा कम्पनीको गण्डकी प्रदेशका प्रमुख गोबिन्द प्रसाद देबकोटाले निर्जिवन बीमाको बारेमा जानकारी गराए भने कृषि तथा पशुपन्छी बीमाको बारेमा कम्पनीका प्राबिधिक नवराज पौडेलले प्रकाश पारे ।

Prabhu
Crest

कम्पनीको पृथ्वीचोक शाखा प्रमुख जीवलाल न्यौपानेले यस कार्यक्रमले आगामी दिनहरुमा बीमा गर्ने र दाबी भुक्तानी लिने सम्बन्धमा एउ६ा मार्गदर्शन प्रदान गर्ने विश्वास समेत ब्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS