IME Life
Beema Board

नेप्सेमा ३८ अंकको बृद्धि, करिब ७ अर्बको कारोबार हुँदा १६५ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव १४ अंकले बढेर २,०६० दशमलव ४९ को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०५ कम्पनीको २ करोड १३ लाख ६३ हजार ४७४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सोनापुर मिनरल्सको २० करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको १८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चार कम्पनीका लगानीकर्ताले ९ दशलमव ६५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ८६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS