IME Life
Beema Board

नेप्से २७ अंकले बढ्दा २१ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक २७ दशलमव ७५ अंकले बढेर २ हजारमाथि उक्लिएको छ । । आज २१ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै उपसमुह बढेका छन् ।

आज २१ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ५ कम्पनीका लगानीकर्ताले ९ दशलमव ८० प्रतिशत बढीले कमाएका छन् । त्यस्तै, पाँच कम्पनीका लगानीकर्ताले ९ दशलमव ६० प्रतिशतभन्दा बढीले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशमलव ७७ प्रशिततका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS