SKIP THIS

MLBL
IME Life
Beema Board

आइपीओ निष्काशन प्रस्ताव सहित जनकपुर एग्रोले बोलायो पाँचौं वार्षिक साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनकपुर एग्रो फार्मले पाँचौं वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ । उक्त सभा दिनको १ः३० बजे कम्पनीको कार्यालय त्रिपुरेश्वरम ागर्ने जनाएको छ । कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९ /८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो माथि छलफल गरी स्वीकृत गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/ ८० को वासलात, हिसाव, नगद प्रवाह नाफा नोक्सान लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभामा प्रबन्धपत्रको दफा ६(घ)मा भएको व्यवस्था अनुसार सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने प्रस्ताव पेश हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS