IME Life
Beema Board

नेशनल फण्डको प्रथम वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले मंसिर २८ गते प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ। होटल एल्फट, काठमाडौंमा भएको साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

स्थापनाको पहिलो वर्ष मै लाभांश दिन सफल यस नेशनल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड १ जारी गरी फण्ड संकलन तथा लगानी कार्य शुरु गरिसकेको छ।

Prabhu
Crest

नेशनल फण्ड विभिन्‍न संगठीत संस्थाहरुको ७५ प्रतिशत भन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृती प्राप्‍त प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल फर्म हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS