IME Life
Beema Board

नेपाली सेनामा खुल्यो जागिर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका पदहरूमा दरखास्त आह्वान गरेको छ । शुक्रबार नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाई र विविध सेवातर्फका पदिय तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

भर्ना छनौट निर्देशनालय जंगी अड्डाले दरखास्तका लागि फरक फरक शुल्क तोकेको छ । सेनामा भर्नामा हुन् पुस २८ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS