SKIP THIS

MLBL
IME Life
Beema Board

विद्युत उत्पादन कम्पनीको आठौं वार्षिक साधारण सभा पुस २३ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विद्युत उत्पादन कम्पनीको आठौं वार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ । उक्त सभा बिपिसी बिल्डिङ बुद्धनगर काठमाडौंमा दिउँसो ३ः१५ बजे गर्ने जनाएको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७९ /८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असारसम्मको नाफा नोक्सान, शिसाव वासलात, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०८० /८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने, संचालक मनोनयन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS